FAQs Complain Problems

कर्मचारी आवश्यक्ता एक गाँउ एक प्राविधिक करारमा लिनु पर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

कर्मचारी आवश्यक्ता

एक गाँउ एक प्राविधिक करारमा लिनु पर्ने भएकोले इच्छुक नेपाली नागरिकहरूबाट दरखास्त पेश गर्नु हुन यो सुचना प्रकाशित गरिएको छ ।

करारको लागी दिने दरखास्त फारम मटिहानी नगरपालिकाको वेबसाइट http://matihanimun.gov.np/karar_form बाट डाउनलोड गर्न सकिनेछ ।