FAQs Complain Problems

मटिहानी नगरपालिका वडा नं १ सनो धिरापुरका ५२ बर्षिय नजामुद्दिन अंसारीलाई कृत्रिम खुट्टा बनाउन मटिहानी नगरपालिकाकाे सहयाेग

मटिहानी नगरपालिका वडा नं १ सनो धिरापुरका ५२ बर्षिय नजामुद्दिन अंसारीलाई कृत्रिम खुट्टा बनाउन मटिहानी नगरपालिकाले रु. २५,००० (पच्चीस हजार रुपैयाँ)  सहयोग गरेका छन्। मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मंडलले सो रकम आज प्रदान गरेका छन्। निज अंसारी जन्म देखि बाँया खुट्टाले अपाङ्ग रहेका छन्। कृतिम खुट्टा लगाएसंगै वहाँलाई सजिलै संग आवतजावत गर्न सजिलो हुनेछन्।