FAQs Complain Problems

४ नं. वडा कार्यालय,मझाैरा विसनपुर

साविककाे मझौरा विसनपुर गा.वि.स. वडा नं. १, २, ३ र ४

श्रेत्रफलः ३.९६ वर्ग कि.मी.

e-mail: ward4@matihanimun.gov.np

वडा नं. ४ का जनप्रतिनिधिहरूको सम्पर्क विवरण


नाम पद माेबाइल नं.
अब्दुल गफार राइन वडाध्यक्ष ९८४४२९९१४२
राजकुमार यादव वडा सदस्य ९८१३८००८०९
चन्देश्वर यादव वडा सदस्य ९८१९६५०६८२
सोमारी देवी   महिला वडा सदस्य  
गिता देवी  दलित महिला वडा सदस्य ९८०७६८१८३९

 

Population: 
जम्मा जनसंख्या:३६३४ ( महिला:१८८४ , पुरुष: १़७५०), घरधुरी: ६५८, औसत घरधुरी:५.५२, लैङ्गिक अनुपात: ९२.८९
Ward Contact Number: 
९८४४२९९१४२