FAQs Complain Problems

५ नं. वडा कार्यालय,मझाैरा विसनपुर

साविककाे मझौरा विसनपुर गा.वि.स. वडा नं. ५, ६, ७, ८  र ९

श्रेत्रफलः ३.४२ वर्ग कि.मी

e-mail: ward5@matihanimun.gov.np

वडा नं. ५ का जनप्रतिनिधिहरूको सम्पर्क विवरण


नाम पद माेबाइल नं.
मिश्री नायक वडाध्यक्ष ९८०४८९४४४०
रामरतन यादव वडा सदस्य ९८४३२२५४०२
झगरु मण्डल वडा सदस्य ९८२७६३६४५३
मंजु देवी  महिला वडा सदस्य ९८१०२२५५९१
सोनावती देवी दलित महिला वडा सदस्य  

 

Population: 
जम्मा जनसंख्या:४०२५ ( महिला:२०५४ , पुरुष: १९७१), घरधुरी: ८०१, औसत घरधुरी:५.०२, लैङ्गिक अनुपात: ९५.९६
Ward Contact Number: 
९८०४८९४४४०