FAQs Complain Problems

मटिहानी नागरपालिका वडा नं ४ मझौरा गाउँका मुसहर जातिलाई कम्बल वितरन ,२०७५/९/२४ गते ।

कम्बल वितरन ,महोत्तरी,२०७५/९/२४ गते । 

मटिहानी नागरपालिका वडा नं ४ मझौरा गाउँका मुसहर जातिलाई आज  कम्बल वितरन गरिएको छ । 
                                    जाडोबाट प्रभावित ती  गाउँका अति बिपन्न समुदायका करिब १ सय परिवारलाई १ सय थान कम्बल नेपाल रेडक्रस सोसाईटी महोत्तरी शाखाको सहयोग र मटिहानी नागरपालिकाको समन्वयमा वितरण गरिएको कुरा जनाइएको छ ।
 कम्बल महोत्तरी प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, मटिहानी नागर प्रमुख हरि प्रसाद मण्डल, शस्शत्र प्रहरी गण जलसागरका शस्शत्र  प्रहरी उपरीक्षक विसेश्वोर थापा र  रेडक्रस सोसाईटी महोत्तरीको सभापति दिपक मिश्रले मुसहरको टोलमै एक विहानै पुगि  वितरन गरेका थिए ।