अपांगता भएका व्यक्तिहरूका लागी अपांगता परिचयपत्र वितरण कार्यक्रम रहेकाे हुँदा सम्बन्धित वडा कार्यालयमा यहि २०७७ माघ मसान्त भित्र निवेदन पेश गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रदेश र स्थानीय तहमा आ.व. २०७८/७९ का लागी संघीय, समपुरक तथा विशेष अनुदान अन्तर्गत संञ्चालन गरिने आयोजना/कार्यक्रमका लगी प्रस्ताव आव्हान सम्बन्धी सुचना ।।।